भरतपुरमा अग्रता रेनु दाहाल विजयभन्दा ३० मतले अगाडि

नेपालभ्युज

भरतपुरमा अग्रता रेनु दाहाल विजयभन्दा ३० मतले अगाडि

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धन र एमालेबीच चर्को प्रतिस्पर्धा जारी छ। मंगलबार बिहानसम्म सत्ता गठबन्धनकी दाहालले झिनो आग्रता कायमै राखेकी छन्।

१७ हजार ३४ मतगणना हुँदा दाहालले पाँच हजार ७१८ मत पाएकी छन्। एमालेका विजय सुवेदीले पाँच हजार ६८८ मत ल्याएका छन्

कांग्रेसका बागी जगन्नाथ पौडेलले दुई हजार ७८८ मत पाएका छन्। चितवनको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन्। उनले ६ हजार ९८२ मत पाएका छन्। राप्रपाकी हिमला गुरुङ करिब तीन हजार मतले पछाडि छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved