प्रधानमन्त्री देउवाले गरे बौद्व सम्मेलन केन्द्रको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्व जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको बौद्व सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन गरेका छन्। पाँच हजार जना अट्ने क्षमताको सो हलको केहीबेरअघि देउवाले उद्घाटन गरेका हुन्।

नेपालभ्युज

प्रधानमन्त्री देउवाले गरे बौद्व सम्मेलन केन्द्रको उद्घाटन

लुम्बिनी। प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्व जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको बौद्व सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन गरेका छन्। पाँच हजार जना अट्ने क्षमताको सो हलको केहीबेरअघि देउवाले उद्घाटन गरेका हुन्।

हल संञ्चालनपछि सम्मेलन र समारोहहरु सन्चालनका लागि सहज हुनेछ।

यहाँ प्रत्येक वर्ष अस्थायी हल निर्माण गरेर बुद्व जयन्ती समारोह हुँदै आएको थियो। यस्ता सम्मेलन र समारोह आयोजनाकालागि पाँच वर्ष अघि हल निमार्ण थालिएको थियो।

यसवर्षको बुद्व जयन्तीका अवसरमा सोमबार अपरान्ह यही हलमा नेपाल र भारतका प्रधानमन्त्रीद्वयले २५६६ औं बुद्व जयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved