रघुगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भण्डारी विजयी

म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसका भवबहादुर भण्डारी विजयी भएका छन्। उनी ४ हजार ३८ मतसहित विजयी भएका छन्।

नेपालभ्युज

रघुगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भण्डारी विजयी

काठमाडौं। म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसका भवबहादुर भण्डारी विजयी भएका छन्। उनी ४ हजार ३८ मतसहित विजयी भएका छन्। भण्डारी दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २ सय ८९ मतले पछ्याएका थिए।

त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै प्रेमकुमारी पुनले ३ हजार ३ सय ६४ मतसहित विजयी भएकी छन्। उनलाई एमालेकी यामकुमारी गर्वुजाले ३ हजार २ सय ४५ मतले पछ्याएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved