रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा माओवादी विजयी

पूर्वी रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा माओवादीका पुनीराज घर्ती ३ हजार ९१३ मतहित विजयी भएका हुन्।

नेपालभ्युज

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा माओवादी विजयी

काठमाडौं। पूर्वी रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा माओवादीका पुनीराज घर्ती ३ हजार ९१३ मतहित विजयी भएका हुन्।

नेपाली कांग्रेसका तेजेन्द्र खाम मगरले २ हजार ११३ मत र एमालेका बागलाल बुढाले १ हजार ८५२ मत पाए।

उपाध्यक्षमा माओवादीकी भुपेन्द्रा बुढा ४ हजार ५९ मत ल्याएर विजयी भए। कांग्रेसकी कमलाकुमारी मल्लले २ हजार १० र एमालेकी धर्म घर्ती बुढाले १ हजार ८१२ मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved