रोल्पामा ‘लौरो’ले जित्यो चुनाव

नेपालभ्युज

रोल्पामा ‘लौरो’ले जित्यो चुनाव

रोल्पा । जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं २ को वडाध्यक्ष स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। ‘लौरो’ चुनाव चिह्न भएका नेत्रबहादुर गिरीले माओवादी केन्द्र र कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन्।

स्थानीय तहमा लोकप्रिय उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार थिए। त्यतिबेला पनि उनी विजयी भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved