जनकपुरधाममा स्वतन्त्रको फराकिलो अग्रता, सत्ता गठबन्धन छैटौं

नेपालभ्युज

जनकपुरधाममा स्वतन्त्रको फराकिलो अग्रता, सत्ता गठबन्धन छैटौं

जनकपुरधाम । वडा नम्बर-१ को १ हजार १८० मतगणना सम्पन्न भएसम्मको नगरप्रमुख पदको मतपरिणामअनुसार स्वत्नत्र घण्टाघर छापको अग्रता कायमै छ।

यहाँ सत्ता गठबन्धनबाट पुरानै मेयर लालकिशोर शाह छैटौं स्थानमा खुम्चिएका छन्। उनले केवल ६० मत ल्याएका छन्।

यस्तो छ जनकपुरको पछिल्लो मतपरिणाम

मनोज कुमार साह (स्वतन्त्र,घण्टाघर) – ४०६
शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य) – १५०
बलराम महतो (स्वतन्त्र,आँप) – ८७
जानकीराम साह (स्वतन्त्र,लालटिन) – ८२
मनोज चौधरी (लोसपा, साइकल)– ६८
लालकिशोर साह (जसपा, छाता)– ६०

उपमेयर

किशोरी साह (नेपाली कांग्रेस) – ४६३
रूणा झा (नेकपा एमाले) – १८२
निर्मल चौधरी (स्वतन्त्र,आँप) – ८२
रिता कुमारी मिश्र (लोसपा, साइकल) – ८२


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved