सरुमारानी ६ मा एमालेको प्यानलै विजयी

प्युठानको सरुमारानी गाउँपालिकाको ६ नम्बर वडामा नेकपा एमालेको प्यानलै निर्वचित भएको छ।

नेपालभ्युज

सरुमारानी ६ मा एमालेको प्यानलै विजयी

प्युठान। प्युठानको सरुमारानी गाउँपालिकाको ६ नम्बर वडामा नेकपा एमालेको प्यानलै निर्वचित भएको छ।

सरुमारानी ६ तिरामको वडाध्यक्षमा एमालेका तीलबहादुर बुढा ६९५ मतसहित निर्वाचित भए।

उनका निकटतम प्रतिस्पर्धी पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बोमबहादुर पुनले ४४३ मत पाए।

उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदमा एमालेले ६९२ र उपाध्यक्षमा ६८८ मत पाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved