मध्यपुर थिमी नगरपालिकाको मतगणना आजै रातिदेखि हुने

नेपालभ्युज

मध्यपुर थिमी नगरपालिकाको मतगणना आजै रातिदेखि हुने

भक्तपुर। मध्यपुर थिमि नगरपालिकाको मतगणना आजै रातिबाट शुरु हुने भएको छ।

अहिले केहीबेरअघि सर्वदलीय बैठक सम्पन्न भएको छ। सर्वदलीय बैठक सकिएको दुई घण्टापछि मतगणना शुरु गरिने बताइएको छ।

मध्यपुर थिमि नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा मदन सुन्दर श्रेष्ठ र उपमेयर उत्तरा नेपाल प्रत्यासी छन्। गठबन्धनको तर्फबाट मेयरमा सुरेन्द्र श्रेष्ठ र उपमेयरमा विजय कृष्ण श्रेष्ठको उम्मेदवारी छ।

मतगणना बोडेको कृषि विकास बैंक तालिम केन्द्रमा हुने जनाइएको छ। ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved