गण्डकीका मन्त्री मनाङेले कुटे आफ्नै मन्त्रालयका कर्मचारी

कामको फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेको समयमा ओझालाई मन्त्री गुरुङले कुटपिट गरेका हुन्।

नेपालभ्युज

गण्डकीका मन्त्री मनाङेले कुटे आफ्नै मन्त्रालयका कर्मचारी

पोखरा। गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ (दीपक मनाङे)ले आफ्नै कर्मचारी कुटेका छन्।

उनले युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेका हुन्। मन्त्रालयको सूचना अधिकारीसमेत रहेका ओझामाथि हिजो कुटपिट भएको बताइएको छ।

कामको फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेको समयमा ओझालाई मन्त्री गुरुङले कुटपिट गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved