एसियन कप क्वालिफायरका लागि क्लोजअप क्याम्पमा २४ खेलाडी

एसियन कप क्वालिफायरमा नेपाल जोर्डन, कुवेत र इन्डोनेसिया रहेको समूह ए मा रहेको छ। 

नेपालभ्युज

एसियन कप क्वालिफायरका लागि क्लोजअप क्याम्पमा २४ खेलाडी

काठमाडौं। नेपाली फुटबल टिमका प्रमुख प्रशिक्षक अबदुल्लाह अलमुताइरीले एएफसी एसियन कप २०२३ को क्वालिफायरका लागि २४ जना खेलाडीलाई क्लोजअप क्याम्पमा बोलाएका छन्।

एसियन कप क्वालिफायरमा नेपाल जोर्डन, कुवेत र इन्डोनेसिया रहेको समूह ए मा रहेको छ।

नेपालले क्वालिफायरको पहिलो खेल ८ जुनमा जोर्डनसँग खेल्नेछ। यस्तै ११ जुनमा कुवेतसँग खेल्नेछ।

क्वालिफायरको अन्तिम खेलमा १४ जुनमा नेपालले इन्डोनेसियाको सामना गर्नेछ। सबै खेलहरु कुवेतमा हुनेछन्।

क्लोजअप क्याम्प १५ अप्रिलदेखि शुरु हुनेछ।

क्लोजअप क्याम्पमा बोलाइएका खेलाडीहरू

किरण लिम्बु (गोलकिपर)
दीप कार्की (गोलकिपर)
विशाल श्रेष्ठ(गोलकिपर)
अनन्त तामाङ
अन्जन विष्ट
एरिक विष्ट
आयुष घलान
विकास खवास
विमल घर्तिमगर
दर्शन गुरुङ
देवेन्द्र तामाङ
दिनेश राजवंशी
गोतम श्रेष्ठ
मनिष डाँगी
नवयुग श्रेष्ठ
पुजन उपरकोटी
रोहित चन्द
सन्तोष तामाङ
सुजल श्रेष्ठ
सुमन अर्याल
सुनिल बल
सुमन लामा
सुरज ज्यू ठकुरी
तेज तामाङ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved