म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भनी ठग्ने पक्राउ

नेपालभ्युज

म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भनी ठग्ने पक्राउ

सप्तरी। स्थानीय निर्वाचनका लागि सरकारले खुलाएको म्यादी प्रहरीमा भर्ती गराइदिन्छु भनी ठगी गर्ने एक युवक पक्राउ परेका छन्।

सप्तरी प्रहरीले  सर्वसाधारणसँग रकम ठगी गरेको उजुरी परेपछि युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

पक्राउ पर्नेमा महादेवा गाउँपालिकाका २३ वर्षीय अरबिन्दकुमार मण्डल रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved