ठगी

वैदेशिक रोजगारीमा ठगिएको नौ करोड २४ लाख फिर्ता

गलकोट  । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा वृद्धि भएसँगै यस क्षेत्रमा आउने समस्या पनि बढ्दै गएका छन् । वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै दलालको लोभमा पर्ने, ठगिने, अङ्गभङ्ग हुने, शारीरिक अपाङ्गता, मानसिक समस्याका साथै घरपरिवारमा कलह सिर्जना हुने गरेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved