विद्यासंस्कार फुटसलको उपाधि ड्याफोडिललाई

ड्याफोडिलले नगद २० हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्‍यो। उपविजेता बनेको एस स्कुलले नगद १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो।

नेपालभ्युज

विद्यासंस्कार फुटसलको उपाधि ड्याफोडिललाई

काठमाडौं। ‘आठौँ संस्करणको विद्यासंस्कार अन्तर विद्यालय शिक्षक फुटसल प्रतियोगिता २०७८’ को उपाधी ड्याफोडिलले उचालेको छ। ड्याफोडिलले एस स्कुलमाथि ४–३ गोल अन्तरको जित निकाल्दै ट्रफी उचालको हो।

ड्याफोडिलले नगद २० हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्‍यो। उपविजेता बनेको एस स्कुलले नगद १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो।

जोरपाटी अत्तरखेलस्थित चेल्सी इन्टरनेशनल फाउण्डेशन अन्तर्गत विद्यासंस्कार स्कुलको खेलकूद विभागको आयोजनामा भएको प्रतियोगिताका विजयी टिम र खेलाडीलाई बागमती प्रदेशको उर्जा, खानेपानी तथा सिँचाइमन्त्री बसन्त मानन्धरले नगद, ट्रफी, पदक र प्रमाणपत्र वितरण गरे।

प्रतियोगितामा काठमाडौं र ललितपुरका १२ विद्यालयका खेलकूद शिक्षकले भाग लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved