सर्वाधिक राशिको खप्तड गोल्डकप आजदेखि

सर्वाधिक राशिको खप्तड गोल्डकप फुटबल आजदेखि शुरु हुँदैछ।

नेपालभ्युज

सर्वाधिक राशिको खप्तड गोल्डकप आजदेखि

काठमाडौं। सर्वाधिक राशिको खप्तड गोल्डकप फुटबल आजदेखि शुरु हुँदैछ। उद्घाटन खेलमा आज मनाङ मर्स्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब खेल्दै छन्। खेल दिउँसो २ बजे धनगढी रङ्गशालामा शुुरु हुनेछ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाइसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, वाग्मती युथ क्लब, न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लब रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved