विश्वशान्तिको कामना गर्दै वसन्तपुरमा दीप प्रज्वलन (फोटो फिचर)

नेपालभ्युज

विश्वशान्तिको कामना गर्दै वसन्तपुरमा दीप प्रज्वलन (फोटो फिचर)

काठमाडौं । विश्वशान्तिको कामना गर्दै काठमाडौंको वसन्तपुरमा दीप प्रज्वलन गरिएको छ। वसन्तपुर दरबार स्क्वायरमा आज साँझ हिन्दूभक्तहरूले दीप बालेका हुन्।

सबै तस्वीहरूः सुमन नेपाली


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved