४ सय ३७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

नेपालभ्युज

४ सय ३७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ९ हजार ९१ जनामा कोरोना परीक्षण गरिएको थियो। यस अवधिमा २ जनाको मृत्यु भएको छ।

यस अवधिमा २ हजार ४ सय ५४ जना संक्रमणमुक्त भएका छन्। अघिल्लो दिन सक्रिय संक्रमितको संख्या १६ हजार ६१६ जना रहेकोमा अहिले घटेर १४ हजार ४ सय ३५ मा झरेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved