संसद् भवनको गेटमा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी (फोटोफिचर)

संसद् भवनको गेटमा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी (फोटोफिचर)

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा ६ राजनीतिक दलले गरेको आजको नेपाल बन्द सफल बनाउन बिहानैदेखि कार्यकर्ता र भातृ संगठनहरू सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले काठमाडौंस्थित संसद् भवन घेराउ गर्न खोज्दा प्रहरीसँग घम्साघम्सी भएको छ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो। प्रहरीले पानीको फोहरा हानेर ५२ भन्दा बढीलाई पक्राउ गरे पनि प्रदर्शनकारीहरू प्रतिनिधिसभाको दक्षिण गेटमा पुगेका थिए। यस क्रममा दुई पक्षबीच घम्साघम्सी भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved