जीवनकाे मूल्य बुझाउने श्री रविशंकरका ७ प्रेरणादायी विचार

नेपालभ्युज

जीवनकाे मूल्य बुझाउने श्री रविशंकरका ७ प्रेरणादायी विचार

१) प्रेम भावना होइन यो तपाईं स्वयंमको अस्तित्व हो।

२) तपाईभित्र परमानन्दको मुहान छ, खुशीको मुहान छ। तपाईको मनभित्र सत्य, प्रकाश, प्रेम छ, कुनै अपराध छैन, कुनै डर छैन। तर, यसलाई मनोवैज्ञानिकहरूले कहिल्यै गहिरो रूपमा हेरेका छैनन्।

३) आफूलाई चाहिएको कुरा सधैं प्राप्त हुन्छ भनी कसैलाई विश्वास दिलाउनु नै श्रद्धा हो। तपाई भगवानले दिएको उपहार हो, आज । त्यसैले यसलाई वर्तमान भनिन्छ।

४) मानव विकासका दुई चरणहरू छन् स् केही भएर केही नहुनु र केही नभएर पनि सबै हुनु। यो ज्ञानले संसारभर योगदान र फेरबदल ल्याउन सक्छ।

५) तपाईले दुख बाँड्दैमा यो घट्दैन । बरु खुसी बाँड्दा दुख घट्छ। आफ्नो समस्या भगवानसँग मात्र बाँड्नुहोस् अरू कसैसँग होइन किनभने त्यसो गर्नाले तपाईको समस्या मात्र बढ्छ, सबैसँग आफ्नो खुशी बाँड्नुहोस्।

६) अरूको कुरा नसुन्नुहोस्, तपाईंको दिमाग तिनीहरूको समस्यामा अल्झियो भने तिनीहरू दुःखी मात्र होइन, तपाईं पनि दुःखी हुनुहुनेछ।

७) बुद्धिमान व्यक्ति त्यो हो, जसले अरूका गल्तीबाट सिक्छ। थोरै कम बुद्धिमान त्यो हो, जो आफ्नै गल्तीबाट सिक्छ । मुर्ख व्यक्ति एउटै गल्ती बारम्बार दोहोर्याउँछ र कहिल्यै सिक्दैंन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved