‘आरआरआर’ को नयाँ प्रदर्शन मिति तोकियो

नेपालभ्युज

‘आरआरआर’ को नयाँ प्रदर्शन मिति तोकियो

काठमाडौं । बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को नयाँ प्रदर्शन मिति तोकिएको छ।

नयाँ मितिअनुसार फिल्म अब  २५ मार्चमा रिलिज हुने जनाइएको छ। यसअघि ७ जनवरीमा यो फिल्म प्रदर्शनमा आउने भनिए पनि बढ्दो ओमिक्रोन संक्रमणका कारण फिल्मको रिलिज मिति धकेलिएको थियो।

एसएस राजामौलीको निर्देशन रहेको यो फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्टलगायत कलाकारले अभिनय छ। फिल्म हिन्दी, तामिल, तेलुगू, मलयालम र कन्नडमा पनि रिलिज हुँदै छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved