९० हजार नाघे सक्रिय संक्रमित

नेपालभ्युज

काठमाडौं। नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा थप ८ हजार ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको हो।

नेपालमा यति धेरै सक्रिय संक्रमित रहेको यो पहिलोपटक हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved