रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

मिश्रले अस्तालमा परीक्षणपछि आफू घर आएर सुरक्षित रुपमा बसिरहेको पनि बताएका छन्। उनले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको उल्लेख गरेका छन्।

नेपालभ्युज

रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ। मिश्रले आइतबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको बताए।

मिश्रले अस्तालमा परीक्षणपछि आफू घर आएर सुरक्षित रुपमा बसिरहेको पनि बताएका छन्। उनले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको उल्लेख गरेका छन्।

मिश्रले आफ्नो नजिकको सम्पर्कमा आएका व्यक्तिहरुलाई सावधानी अपनाउन तथा आवश्यक देखिए परीक्षण गराउन पनि अनुरोध गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved