२४ घण्टामा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण

नेपालभ्युज

२४ घण्टामा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै सक्रिय संक्रमितको सख्या २५ हजार ६८० पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको हुनेको संख्या ४३५ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved