सीजी नेटले ल्यायो ‘स्प्रिड मोर गेट मोर’ अफर

नेपालभ्युज

सीजी नेटले ल्यायो ‘स्प्रिड मोर गेट मोर’ अफर

काठमाडौं। सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ अफर ल्याएको छ। यस अफरअन्तर्गत १ सय २० एमबीपीएस वा ५० एमबीपीएसको तीन महीने प्याकेज लिने वा अन्यलाई लिन रिफर गर्ने ग्राहकले दश दिन निशुल्क इन्टरनेट पाउनेछन्।

त्यस्तै अर्धवार्षिक वा वार्षिक प्याकेज लिदा भने क्रमशः बीस दिन र एक महीनाको इन्टरनेट निःशुल्क पाउने कम्पनीले बताएको छ।

९ सय ९९ रुपैयाँमा १२० एमबीपीएस गतिसहितको योजनाका कारण शुरुआती समयदेखि चर्चामा रहेको सीजी नेटले ६ सय ४९ रुपैयाँमा ५० एमबीपीएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको कम्पनीका प्रवन्धक रमेश न्यौपानेले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved