सहमहामन्त्री महिलातर्फ ३ हजार मत गन्दा डिना ३२६ मतले अगाडि

तीन हजार मत गणना हुँदा डिनाले १ हजार ६५२ मत ल्याएका छन् ।उनकी प्रतिद्वन्द्वी कोइराला समूहकी कमला पन्तले १३२६ मत ल्याएकी छन् ।

नेपालभ्युज

सहमहामन्त्री महिलातर्फ ३ हजार मत गन्दा डिना ३२६ मतले अगाडि

काठमाडौं। कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा महिलातर्फ शेरबहादुर देउवा समूहकी महालक्ष्मी उपाध्याय ‘डिना’ले मतान्तर बढाउँदै लगेकी छन् ।

तीन हजार मत गणना हुँदा डिनाले १ हजार ६५२ मत ल्याएका छन् ।उनकी प्रतिद्वन्द्वी कोइराला समूहकी कमला पन्तले १३२६ मत ल्याएकी छन् । जुन डिनाभन्दा ३२६ मतले पछि हो ।

महिलातर्फबाट एक जना सहमहामन्त्रीमा निर्वाचित हुने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved