जबरालाई रोक्न सर्वोच्चको गेटमा बारको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश रोक लगाउने उद्देश्यसहित बारले अदालतको मुख्य गेटमा भर्ना दिएको हो।

नेपालभ्युज

जबरालाई रोक्न सर्वोच्चको गेटमा बारको धर्ना

काठमाडौं। नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश रोक लगाउने उद्देश्यसहित बारले अदालतको मुख्य गेटमा भर्ना दिएको हो।

बारले मध्यान्ह १२ बजेसम्म धर्ना दिने जनाएको छ। बारका महासचिव लीलामणि पौडेलका अनुसार आज जबरालाई अदालत प्रवेशमा रोक लगाइनेछ।

यसअघि, आजै अदालत परिसरमा बारको आन्दोलनरत टोलीसँग त्यहाँ उपस्थित अर्को समूहको झडपसमेत भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved