#prachanda

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारबाट बेदाग निस्किएको दाबी गरेका छन् । कम्युनिष्ट नेता स्व.नरबहादुर कर्माचार्यको स्मृति दिवसमा बुधबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा प्रचण्डले भ्रष्टाचार र अनियमितताका कुनै दाग नलागी सरकारबाट बाहिरिएको बताएका...