Crime

सुकेधारामा एक पुरुषको शव भेटियो, परिचय खुल्न सकेन

काठमाडौं । काठमाडौंको सुकेधारामा एक जना पुरुष मृत भेटिएका छन् । प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान शव फेला परेको हो । शवको परिचय खुल्न सकेको छैन । अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved