खैरो हेरोइनसहित एक युवक पक्राउ

नेपालभ्युज

खैरो हेरोइनसहित एक युवक पक्राउ

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१५ का ३० वर्षीय भुवन साहु बासपार्कस्थित गेष्टहाउसबाट पक्राउ परेका हुन् ।

प्रहरीको टोलीले उनको साथबाट ३४.१ ग्राम हेरोइन बरामद गरेको छ । साहुले लगाएको ज्याकेटको खल्तीमा सेतो प्लाष्टिकभित्र लुकाई राखेको ५ प्याकेट हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट भारतीय आठ हजार रुपैयाँ, एक थान मोबाइल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved