प्रहरी जवान झुण्डिएको अवस्थामा मृत भेटिए

नेपालभ्युज

प्रहरी जवान झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । कैलालीको धनगढीमा एक प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् ।

दार्चुलाको शैल्यशिखर–९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरज विक धनगढी उपमहानगरपालिकास्थित मनेहरा सामुदायिक वनमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

विकले एक दिन अघि कार्यालयबाट विदा लिएर घर आउदै गरेको परिवारलाई जानकारी गराएका थिए । उनको मृत्युको कारण खुलेको छैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved