Hanging

जनकपुरको होटलमा एक युवा झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । जनकपुरमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पिडारी चोकस्थित नमुना होटेल एण्ड गेस्ट हाउसमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ का २५ वर्षीय मित कुशियैत यादव मृत भेटिएका हुन् । होटलको कोठा नम्बर २०४ मा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved