स्वास्थ्य अवस्था

नेता नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं ।  नेकपा (एमाले) का सांसद वसन्तकुमार नेम्बाङको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनका स्वकीय सचिव गणेश योङहाले जानकारी दिए । “उहाँ बोल्न खोजे पनि प्रस्ष्टसँग बोल्न सक्नुभएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved