काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेर १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved