सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी

नेपालभ्युज

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ७० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved