सुनको मूल्य आज पनि बढ्यो

नेपालभ्युज

सुनको मूल्य आज पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाल सुन आज तोलामा १ हजार ६८ हजार ७०० रुपैयाँका कारोबार भइरहेको छ । आइतबार पनि सुनको मूल्य २ हजार ७०० रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आइतबार भने सुनको मूल्य १५ रुपैयाँले नै घटेको थियो ।

आज चाँदी तोतामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved