प्रतितोला २२ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपालभ्युज

प्रतितोला २२ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले घटेर एक लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ ।

महासङ्घकाअनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला रु एक हजार ९१५ रुपैयाँमा कायम भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved