सार्वजनिक यातायात

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायात सेवामा बन्द र हड्ताल नगर्न यातायात व्यवसायीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बुधबार नागरिकलाई प्रत्यक्ष असर पर्ने सार्वजनिक यातायात सेवामा बन्द-हड्ताल नगर्न अल्पकालीन आदेश दिएको हो...