बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति ? (विज्ञप्तिसहित)

सरकारले अन्तर प्रदेश सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको हो।

नेपालभ्युज

बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति ? (विज्ञप्तिसहित)
फाइल तस्वीर

काठमाडौं। लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडादर बढेको छ। सरकारले अन्तर प्रदेश सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको हो।

यस्तै, मालबाहक सवारीमा पनि भाडादर बढेको छ। सरकारले पहाडमा मालबाहक १३ तथा तराईमा १५ प्रतिशतका दरले भाडा बढाएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबहाक सवारीको भाडा १० प्रतिशतसम्म बढेको यातायात व्यवस्था विभागले जनाएको छ।

हेर्नुहोस् यातायात व्यवस्था विभागको विज्ञप्ति:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved