खोटाङ । एउटै मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको खोटाङमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार राई ‘पासाङ’ले अग्रता कायमै राखेका छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले) का उम्मेदवार विशाल भट्टराईले २ हजार ५९२ मत...