व्याख्यात्मक घोषणाको अर्थ छैन, यसले अन्तर्राष्ट्रिय मान्यता पाउँदैन : विशाल भट्टराई

नेपालभ्युज

व्याख्यात्मक घोषणाको अर्थ छैन, यसले अन्तर्राष्ट्रिय मान्यता पाउँदैन : विशाल भट्टराई
फाइल तस्वीर।

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेत विशाल भट्टराईले व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहने बताएका छन्। उनले यस घोषणाको राजनीतिक, कानुनी र नैतिक अर्थ समेत नरहने बताए।

”नेकपा एमाले जारी संसदीय प्रक्रियामा विमुख भएको छ। सभामुखले गरेको विभेद र अत्याचारविरुद्ध नाराबाजीमा छौं,” उनले भने,”यस्तो बेलामा प्रमुख प्रतिपक्षीलाई पेलेर संसद् चलाउने कुरा अनैतिक हो।”

उनले प्रमुख प्रतिपक्षीको आवाज समेत समेट्नुपर्नेमा सभामुखले जर्बजस्ती गरेको बताए। व्याख्यात्मक टिप्पणी अन्तर्राष्ट्रिय मान्यता नपाउने दाबी पनि उनले गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved