एमालेले संसद्मा नाराबाजी जारी राख्ने

नेपालभ्युज

एमालेले संसद्मा नाराबाजी जारी राख्ने
फाइल तस्वीर

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध जारी राख्ने भएको छ।

संसद बैठक केहीबेरमा शुरु हुँदैछ। आजको बैठकमा पनि एमालेले आफ्ना कारबाही गरिएका सांसदहरूको सूची संसदमा टाँस नगरेको विरोधमा संसद चल्न नदिने एमालेका मुख्य सचेतक विशाल भट्टराईले नेपालभ्यूजलाई जानकारी दिए।

आजको संसदमा अमेरिकी सहयोग सम्झौता एमसीसी टेबुल हुने कार्यक्रम छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved