विद्यालय बन्द

कपिलवस्तुमा विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

कृष्णनगर । कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि बन्द गरिएको छ । जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज नगरपालिकाका शिक्षा शाखा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved