ललितानिवास प्रकरण

काठमाडौं । सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाएकोबारे सरकारसँग प्रश्न सोधेको छ । मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले उनीहरुसँगै पूर्वमुख्यसचिव लिलामणि पोखरेलबारे पनि जवाफ मागेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर...