ललितानिवास प्रकरण- गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ललितानिवास जग्गा हिनामिना प्रकरणमा विजयकुमार गच्छदारसहित चारजना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी गरेको खुलेको छ ।

नेपालभ्युज

ललितानिवास प्रकरण- गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ललितानिवास जग्गा हिनामिना प्रकरणमा विजयकुमार गच्छदारसहित चारजना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको खुलेको छ ।

सिआईबीले गच्छदारसहित पूर्व भूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र पूर्व राज्यमन्त्री सञ्जय साहविरुद्ध पुर्जी जारी गरेको हो ।

ललितानिवास जग्गा हिनामिना प्रकरणमा अहिलेसम्म ४०६ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

सर्वोच्च अदालतले यस प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खोलिदिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved