ललितानिवास प्रकरणमा ठूलै गडबढ भएको रविको शंका, निर्णयकर्तालाई जोगाउन खोजेको आरोप

नेपालभ्युज

ललितानिवास प्रकरणमा ठूलै गडबढ भएको रविको शंका, निर्णयकर्तालाई जोगाउन खोजेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललितानिवास जग्गा हिनामिना प्रकरणमा गडबढी रहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले ललिता निवास प्रकरणमा चलखेल र ठूलो गडबढी रहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उनले लेखेका छन्, ‘सीआइबीले गैरकानुनी आदेश नमानोस्, नसुनोस् । ललितानिवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अधुरो, अपुरो फाइल पेस नगरोस् । गृहमन्त्री ज्यू केही त गडबढ छ, ठूलै गडबढ छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved