ललितानिवास प्रकरण

गुरुङसहित १७ आरोपितलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

जिल्ला अदालत काठमाडौंले ललितानिवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

नेपालभ्युज

गुरुङसहित १७ आरोपितलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललितानिवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीश दयाराम ढकालको इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित १७ जनालाई अनुसन्धानका लागि थप पाँच दिन थुनामा राख्न अनिुमति दिएको हो ।

गुरुङलगायतले भने आफूहरुलाई गैरकानूनी थुनमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि निवेदन दिएका छन् । उनीहरुको निवेदनउपर पनि सनुवाइ भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved