काठमाडौं। नेकपा एमालेले नौ महीनादेखि अवरुद्ध संसद्को अवरोध खोल्ने निर्णय गरेको छ। अघिल्लो वर्ष २३ भदौदेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएको एमालेले आज शुरु भएको प्रतिनिधिसभाको बैठकमा अवरोध गरेन। बैठक शुरु भएपछि बोल्दै एमालेका उपमहानसचिव प्रदीप ज्ञवालीले अर्थतन्त्रमा ठूलो...