प्रतिनिधि सभा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूरै कार्यकाल प्रधानमन्त्री रहने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा उनले त्यस्तो अभिव्यक्ति दिएका हुन्...