प्रतिनिधि सभामा आज न्याय परिषद् र न्याय सेवाको वार्षिक प्रतिवेदन पेस गरिँदै

नेपालभ्युज

प्रतिनिधि सभामा आज न्याय परिषद् र न्याय सेवाको वार्षिक प्रतिवेदन पेस गरिँदै

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक सुरु हुने बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिवेदन पेश गर्ने भनिए पनि उनका तर्फबाट सरकारका कुनै मन्त्रीले पेस गर्ने सम्भावना छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved