पाकिस्तान भर्सेस इंग्ल्याण्ड

विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तान र इंग्ल्याण्ड खेल्दै, पानी पर्ने उच्च सम्भावना

काठमाडौं । टी-२० विश्वकप क्रिकेटको फाइनलमा आज आइतबार पाकिस्तान र इंग्ल्याण्ड खेल्दैछन् । खेल दिउँसो पौने २ बजे अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा सुरु हुनेछ । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै र  इंग्ल्यान्डले भारतलाई १० विकेटले हराउँदै फाइनलमा पुगेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved