पाकिस्तान र इंल्याण्डको निर्णायक तथा भारत र दक्षिण अफ्रिकाको दोस्रो टी-२० आज हुँदै

नेपाल भ्युज

पाकिस्तान र इंल्याण्डको निर्णायक तथा भारत र दक्षिण अफ्रिकाको दोस्रो टी-२० आज हुँदै

काठमाडौं। पाकिस्तान र इंग्ल्याण्डबीचको सातौँ तथा निर्णायक टी-२० प्रतियोगिता आज आइतबार हुँदैछ । खेल राती सवा ८ बजे पाकिस्तानको लाहोरमा सुरु हुनेछ । सात खेलको शृङ्खलामा अहिलेसम्म दुवै टोलीले ३-३ खेल जितेका छन् । आज जित्ने टोलीले शृङ्खला जित्नेछ। इंग्ल्याण्ड १७ वर्षपछि क्रिकेट खेल्न पाकिस्तानमा गएको हो ।

यस्तै भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टी -२० खेल पनि आजै हुँदैछ । खेल राती सवा ७ बजे गुहाहटीमा सुरु हुनेछ । तीन खेलको शृङ्खलामा भारत १-० ले अघि छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved